चिकित्सा दिवस मनाउने निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले प्रत्येक बर्ष प्राकृतिक चिकित्सा दिवस मनाउने निर्णय गरेको छ । क्यावीनेट बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ संस्था सुरक्षा ऐन २०६६ संशोधन गर्ने स्वास्थ मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ ।