पाहुनासँग केही बेर

0
Shares

 

बलिउड अभिनेत्री तथा निर्देशक पुजा भट्ट  शनिबार बुढानीलकण्ठस्थित पार्क भिलेज होटलमा आयोजित साउथ एसियन फाउन्डेसनको छलफल भेटघाटमा सहभागी हुँदै। कार्यक्रममा अभिनेता निर शाह, सुनिल थापा, आर्यन सिग्देल निकिता पौडेललगायत सहभागी थिए। उनी ४ दिने भ्रमणका लागि काठमाडौं आएकी हुन् भने आज आइतबार भारत फर्किंदै छिन्। उनले ड्याडी , दिले हे की मानता नहि, सडकजस्ता बलिउड फिल्महरुमा अभिनय गरेकी छिन् भने पाप, जिस्म २ जस्ता फिल्महरु निर्देशन गरेकी छिन्।                            तस्वीरः विकास रौनियार