परम्परा


ललितपुरका व्यापारिक समुदायले बुधबार राति मंगलबजारमा निकालेको भीमसेन जात्रा । वर्षेनि हुने गरेको यो जात्रा २०७२ सालको भूकम्पपछि पहिलो पटक निकालिएको हो ।      तस्वीरः उजोल डंगोल⁄काठमाडौं