मिलन गजल बारमा

0
Shares

हेल्लो गजल बारमा आफ्ना गीतसहित प्रस्तुत भएकी हुन्।

रात छिपिँदै जाँदा स्टेजमा उत्रिएकी मिलनले शुरुमै आफ्नो चर्चित गीत जहिलेसम्म जुनतारा गाएर लोभ्याइन्। त्यसपछि गाला रातै गाएर माहोल थप तताइन्। गजल बारको गायिका अमात्यका साथमा मोडल तथा अभिनेतृ विपना थापाले शुभारम्भ गरेका थिए। रुल्ज गुरुङ, सरिता लिम्बु र नवीना तामाङले सञ्चालन ल्याएको गजल बारको पहिलो दिन उनले प्रस्तुति दिनेक्रममा आफ्ना चर्चित गीत मात्र गाइनन्, हिन्दी गजलहरुसमेत गाइन्। त्यतिले मात्र नपुगेर फ्लोमै आएर गायक नाचिन् पनि। कार्यक्रममा रुकमान लिम्बु र पदम राईले आफ्नो गीत सुनाएका थिए। गजल बारका सञ्चालकहरूले हरेक दिन ख्यातिप्राप्त कलाकारहरूद्वारा ग्राहकलाई मनोरञ्जन प्रदान गरिने बताए।

गायिका मिलन अमात्य आइतबार राती राजधानीको एउटा गजल बार गुञ्जिइन्। मिलन आफैंले उद्घाटन गरेको बागबजारस्थित