चलक बने नक्कली प्रहरी चालक बने नक्कली

0
Shares

प्रहरी हेटौंडा, (नेस) । आफूलाई प्रहरी बताउने सुमोका चालकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझकरिब ५ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ७मा सवारी चेक गर्ने क्रममानारायणगढबाट हेटांैडातर्फ आउँदै गरेको ना.१ ज ३०३९ नं. सुमोकाचालकपक्राउ परेकाहुन् ।
हेटौंडा–१३ बस्ने करिब ३९ वर्षीय विकास वाइबाले आफू प्रहरी भएको झुठो बोलेर नक्कलीप्रहरी बन्ने प्रयास गरेकाले उनलाई पक्राउगरिएको जिल्लाप्रहरीले जनाएको छ ।
यस्ता प्रवृतिकामानिसदेखि सजग रहनप्रहरीले सर्वसाधारणसँग अनुरोध गर्दै कोही कसैले त्यस किसिमकाक्रियाकलाप गरेको पाइएप्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।