शुशीलाको तीज गीत

0
Shares

गायिका शुशिला पाठकले तीजलाई लक्षित गर्दै तीज गीत सार्वजनिक गरेकी छिन्।

उनले गीतमा सबले गाउँछन एउटै मात्र गीत

म पनि त बर माग्छु भगवान शिवसित भन्दै तिजैमा ब्रत बसेर शिबजीसँग बर मागेकी छिन्। यस गीतको म्युजिक भिडियोमा शुशिला आफैं छमछमी नाचेकी छिन्।

पत्रकार शान्ति प्रियको शब्द रहेको यस गीतमा संगीत भने राज सागरले भरेका छन्। सुन्दरी गायिका तथा मोडल शुशिला पाठक र मोडल बिनिताले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन भुवन स्याङबो तामाङले गरेका छन्।