रसुवाको कालिका गाउँपालिकाको १५ लाख राजस्व

0
Shares

रसुवा । रसुवाको कालिकागाउँपालिकामावार्षिक १५ लाख राजश्वउठ्ने अनुमानगरिएको छ ।
गाउँपालिकमा रहेको राजश्व समितिले वार्षिक १५ लाख राजश्वउठाउने गरी अनुमानितवजेट पास गरेको छ ।

पाँचवटावडा रहेको गाउँपालिकामाप्रत्येक वडाबाटतीनलाख राजश्वउठ्ने अनुमान सहितवजेट पास गरिएको गाउँपालिकाको प्रमुख सीताअधिकारीले जानकारी दिनुभयो ।

गाउँसभाले सम्पत्ति, घर बहाल, घरजग्गा रजिष्ट्रेशन, सेवाशुल्क, सेवासिफारिशको दस्तुर, व्यवसाय कर, मालपोत, दण्डजरीवाना, मनोरञ्जनलगायत राजस्वशीर्षक तोकेको गाउँपालिकाप्रमुखअधिकारीले वताउनुभयो ।

पाँचवटागाउँपालिका रहेको रसुवामाअन्यगाउँपालिकाले पनिबैठकको तयारी भएको वताएकाछन् । उत्तरगयागाउँपालिकाकाप्रमुखउपेन्द्र लम्सालकाअनुसार वजेट वनाउने तयारी भइरहेको छ ।
भोली राजश्व समितिको बैठक वसेर आवश्यकनिर्णय गरिने उहाँको भनाई छ । त्यसैगरी गोसाइँकुण्डगाउँपालिकाले राजश्व समितिको बैठक साउन ५ गते वोलाएको छ ।