हरिनगरा– १ मा काँग्रेस विजयी


 

इनरुवा, १६ असार । सुनसरीको हरिनगरा गाउँपालिका–१ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका प्रवीण गुप्ताले ४२८ मत प्राप्त गर्नुभएको छ । रासस