इटहरी । सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेस ८ स्थानमा अगाडि देखिएको छ । दुईवटामा फोरमले अग्रता लिएको छ भने एउटामा मात्रै एमालेको अग्रता छ ।
जिल्लामा दुईवटा उपमहानगरपालिका छन् । ती मध्ये धरान र इटहरी उपमहानगर दुईवटैमा नेपाली कांग्रेसको अग्रता छ ।
जिल्ला सदरमुकाम रहेको इनरुवा नगरपालिकामा पछि नेपाली कांग्रेसकै अग्रता देखिएको छ ।
दुहबी नगरपालिकामा फोरम लोकतान्त्रिकको अग्रता छ । त्यसैगरी फोरम लोकतान्त्रिकले देवानगञ्ज गाउँपालिकामा अग्रता लिएको ।
माओवादी केन्द्रले बर्जु गाउँपालिकामा अग्रता लिएको छ ।
जिल्लाका अन्य सबै नगरपालिका र गाउँपालिकाहरुमा नेपाली कांग्रेसको अग्रता छ ।
पछिल्लो सूचि-
१. धरान उपमहानगरपालिका
कांग्रेस-६५९/६४३
एमाले ४००/४१०
माओवादी-१८३/७२
२. इटहरी उपमहानगरपालिका
कांग्रेस १११३/११४२
एमाले ९१७/८६६
३. इनरुवा नगरपालिका-
कांग्रेस-५८६/५२१
एमाले-३२५/२९५
४. दुहवी नगरपालिका
लोकतान्त्रिक फोरम- १३९७/१२२३
एमाले-११७८/१३२२
कांग्रेस- ६६७/७८९
संघीय फोरम-३५९/३९५
माओवादी १८/२०७
५. बराह नगरपालिका
कांग्रेस- १०६८/१०७७
एमाले- ८८८/८७३
६. रामधुनी नगरपालिका
कांग्रेस-८८१/६१२
एमाले- ३९४/५७२
माओवादी- १०९
७. हरिनगरा गाउँपालिका
कांग्रेस-१०११/८६१
एमाले-४१८/४१३
संघीय फोरम- २९८/२८९
माओवादी-९२/९८
८. भोक्राहा गाउँपालिका
एमाले-५९८/५७८
कांग्रेस- ७४४/४८७
संघीय फोरम-४७०/३८८
माओवादी- ९१/५१
९. कोशी गाउँपालिका
नेपाली काँग्रेस- ६८१
स्वतन्त्र- १९१/२९०
लोकतान्त्रिक फोरम
१०. गढी गाउँपालिका
एमाले ३५५/३५०
कांग्रेस ४२१/३९२
लोकतान्त्रिक फोरम ३००/२९६
११. देवानगञ्ज गाउँपालिका
फोरम लोकतान्त्रिक- ४६८/४१९
नेपाली कांग्रेस ४०६
१२. बर्जु गाउँपालिका
एमाले- १४२५ / १४१५
लोकतन्त्रिक फोरम– ११७३ / १०१४
माओवादी- १११६ / १९८९
प्रतिक्रिया