एमाले कहिल्यै नझुक्ने जिकिर



 

पाँचथर, ८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले महिनौ दिनसम्म नाकाबन्दी हुँदा पनि एमाले कहिल्यै नझुकेको बताउनुभएको छ ।

हिलिहाङ गाउँपालिका–१ भालुचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पार्टी अब पनि कुनै देशपरस्त नहुने जिकिर गर्नुभयो । रासस