सडक पेटी अतिक्रण हटाउने प्रक्रिया सुरु


भक्तपुर, (नेस) ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीदेखि सूर्यबिनायकचोकसम्म सडक पेटीअतिक्रणहटाउने प्रक्रिया सुरु भएको छ । सडक पेटीअतिक्रमणगरि राखिएकासामानहरु हटाउन सो क्षेत्रका घरधनी र पसलवालाहरुलाई डिभिजन सडककार्यालय भक्तपुर सहित सूृर्यबिनायकनगरपालिका ८ कावडाअध्यक्षकिरणथापाले आग्रहगर्नुभयो ।

आग्रहपछिउनीहरुले सडक पेटीअतिक्रमणगरि राखिएको सामानहरु हटाउनतीनदिने सहमती गरेकाछन् । सडकमा राखिएका सामानहरु हटाउँदाहुन सक्ने अवरोधलाई मध्यनजर गर्दै व्यापकमात्रामा सुरक्षाकर्मी परिचालनगरिएको छ ।
उक्त स्थानमा सडकपेटीअतिक्रमणकोचर्चा चलिरहेका बेला सडककार्यालयले उक्तकदमचालेको हो ।

सडकअतिक्रमणकाबारे बिभिन्न सञ्चार माध्यममा समाचार निरन्तर आएपनि सरोकारवालाहरुको ध्यानयतातर्फ जाननसक्दा सडकयात्रुहरुले सास्ती खेप्नु परेको थियो भने पाँचमिनेटको बाटो पार गर्न सँधै सडकजामहुँदालामो समयलाग्ने गरेको थियो । सडकअतिक्रमणगरि बिभिन्न सामान राखिरहेकापसलेहरुसँग सडकको मापदण्डअनुसार तीनदिनउक्त सडक क्षेत्रमा राखिएको सामानहरु हटाउनु पर्ने सहमतीभएको छ ।

यती कसैले सहमतीको पालनानगरे सडकअतिक्रमणगरि राखेको सामाग्रीहरु सडककार्यालयले नियन्त्रणमालिने र कारावाहीको प्रक्रियाअगाडीबडाउने समेत कार्यालय स्रोतले जानकारी दिएको छ । लामो समयदेखि सरोकारवालाहरुको ध्यानजाननसकेको उक्त सडकअतिक्रमणलाई हटाउन सरोकारवालाहरुले खेलेको भूमिका सकारात्मक रहेको सडकयात्रु र स्थानियबताउँछन् ।यस अघि सडकबिस्तारकालागिपटकपटकपहलभएपनिमुर्तरुप लिन सकेको थिएन ।