आगलागीबाट धनमाल क्षति

0
Shares

चितवन । खैरहनी नगरपालिका–६ स्थित आफ्नै घरमा रहेको लाटा अमात्यको किराना पसलमा बुधबार बिजुली सट भई आगलागी हुँदा किराना पसलका सामान जलेर करीव ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको छ ।