वेहोस भएर मृत्यु 

0
Shares

नेपाल समाचारपत्र, सिराहा ।

घर नजिकैको पोखरीको डिलमा बुधबार बेहोस अवस्थामा फेला परेकी लहान नगरपालिका–२२ जहदी गमरीया बस्ने फुलकुमार चौधरीकी छोरी ५ वर्षीया अनुराधा चौधरीको उपचारको लागि राउ स्मारक अस्पताल लहानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।