मृत अवस्थामा फेला 

0
Shares

नेपाल समाचारपत्र, रामेछाप ।

मन्थली नगरपालिका–७ भटौलीस्थित तामाकोशी नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेका करीव १४ बर्षीय बालकको शव बुधबार सडीगलेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।