नेपाल समाचारपत्र, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एअरलाइन्सको उडानद्वारा दुबईबाट आएका बागलुङ रायडाँडाका २७ वर्षीय राजु हरिजनसँग सामान रिसिभ गर्दै गरेको अवस्थामा काठमाडौं चावहिल बस्ने खोटाङ मसुवागढीका ४५ वर्षीय लक्ष्मी आचार्य र काठमाडौं बौद्ध बस्ने दोलखा, जिरी नगरपालिका–३ का १९ वर्षीय रोशन बस्नेत समेत सुनजस्तो देखिने पहेंको धातु करीव १ सय २० ग्राम, ल्यापटप ४ थान, आइफोन ६ थान र मोवाइल २ थान सहित बिहिबार तीनै जानलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया