पदक


पदक ः गायिका आनी छोइङ डोल्मा र गीतकार तथा प्राज्ञ उन्नती शिला बोहरा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुपबल जनसेवाश्री पदक ग्रहण गरेपछि राष्ट्रपति भवनमा।

सो पदकबाट फिल्म निर्देशक दयाराम दाहाल र विल्सनविक्रम राईलाई पनि विभूषित गरिएको थियो भने रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरेको नाममा पनि यो पदक छ।

तर उनीहरू समारोहमा देखिएनन्।