बजार लैजाने तयारी


मण्डनदेउपुर नगरपालिका १०, चण्डेनीमण्डनका कृषक सुन्दर नेपाल काँक्रा टिपेर बजार लैजाने तयारी गर्दै । पछिल्ला वर्षहरुमा यहाँ बेमौसमी काँक्रा खेती फस्टाएको छ ।
तस्विर – ज्ञानमणि नेपाल