ललितपुर जिल्लामा ५० प्रतिशत भन्दा बढी मतदान


इश्वर राज ढकाल, काठमाडौ
ललितपुर जिल्लामा हालसम्म ५० प्रतिशत मत खसेको छ ।

ललितपुर महानगरपालिकामा हालसम्म ५१ ह्जार मतल खसेको छ भने महालक्षीमी नगरपालीकामा १४ हजार ५ सय २८ मत झरेको छ ।

साथै गोदावरी नगरपालीकामा २३ हजार २ सय ९५ मत खसेको छ । यस्तै अरु तिनवटा गाउँपालिकामा भने १२ अजार ३९ मत खसेको छ ।
यसैगरी ललितपुर जिल्लामा हालसम्ममा कुल १ लाख ९ हजार १६ मत खसेको ललितपुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।