लियोनल मेसी ला लिगाअन्तर्गत अप्रिल महिनामा प्लेयर अफ द मन्थ घोषित भएका छन्। उनी स्पेनीस लिगमा दोस्रो पटक महिनाको खेलाडी बनेका हुन्। बार्सिलोनाका खेलाडीले अप्रिल महिनामा ६ लिग खेलमा ८ गोल गरेका थिए। जसमा रियल मेड्रिडविरुद्ध विजयी गोल पनि सामेल थियो

प्रतिक्रिया