पत्नी र गृहमन्त्रीको धम्की

0
Shares

धर्मपत्नीलाई किन गृहमन्त्री पनि भनिन्छ भनेको बल्ल आज थाहा भो। दुवै घुर्की मात्रै लगाउने भएकाले रहेछ। एउटा माइती जान्छु भन्ने घुर्की अर्को राजीनामा दिन्छु भन्ने घुर्की ?

– दीपकराज गिरी, हास्य अभिनेता