जिन्दगी चुनावपछि पनि छ

0
Shares

२० वर्षपछि हुन लागेको चुनावमा मान्छेहरू कुकुर, बिरालो बनेका छन्। नेताले नैतिकता गुमाएका छन्। कलाकारले मर्यादा भुलेका छौं। कर्मचारीले सेवा भुलेका छन्। पत्रकारले धर्म बिर्सेका छन्। के देख्नुपरेको यस्तो ? जिन्दगी चुनावपछि पनि छ, भोलि पनि यही समाजमा जिउनुपर्छ। आत्तिने र मात्तिने बानी राम्रो होइन कि ?
– मञ्जु पौडेल, गायिका