विवाह बन्धनमा बाँधिएका


नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास ललितपुरका रुमा अवालेसँग विवाह बन्धनमा बाँधिएका छन्।