कुटेर लुटपाट

0
Shares

नेपाल समाचारपत्र, सिराहा । भगवानपुर गाँउपालिका–२ बस्ने ४५ वर्षीय रामदेव मुखीया सोही ठाउँ स्थितमा रहेको सन्यासी लुटपाटमा परेका छन ।

ईटा भट्टाबाट बिहिबार पैदल घर फर्कने क्रममा सुनसान बाटोमा २ जना अपरिचित ब्यक्तीहरुले उनिहरुलाई कुटपिट गरी साथमा रहेको १ लाख रुपैयाँ लुटपाट गरेका छन् । लुटपिट गर्ने व्यक्तिहरुको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।