लागू औषध गाँजा सहित पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिका–१८ नरदेवी डेरा गरी बस्ने नुवाकोट समुन्द्रदेवी–२ घर भएका रमेश लामाको कोठाबाट उनको २४ वर्षीया श्रीमती मञ्जसली लामा र सोही ठाउँ घर भएका १९ वर्षीय सुजन लामालाई लागू औषध गाजाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

करीब १९० ग्राम र बा.६६ प २७९७ नम्बरको मोटरसाइकल सहित उनिहरु बिहिबारे पक्राउ परेका हुन । रमेश लामा फरार रहेकाले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।