बृद्ध आमाहरु सम्मानीत

0
Shares

शिवहरि प्रसाद भट्टराई, राजविराज ।

आमाको मुख हेर्ने दिन पारेर राजविराजमा २० जना आमाहरुलाई सम्मानित गरिएको छ । मारवाडि महिला मञ्च राजविराजले एक भव्य कार्यक्रमको आयोजना गरी ७० देखि ९५ वर्ष उमेर पुगेका आमाहरुलाई उक्त सम्मान गरिएको हो ।