बारीमा रमाउँदै नानी बाबु काभ्रे चण्डेनीमण्डनमा आलु खन्न बारीमा पुगेका अभिभावकसँग रमाउँदै बालबालिका । घरमा हेरालु नहुँदा उनीहरुले बालबच्चाहरुलाई पनि यसरी नै मेलापातमा सँगै लैजाने गरेका छन् । तस्विर – नेपाल समाचारपत्र

प्रतिक्रिया