रहस्य


६ सय ७७ दिनदेखि पृथ्वीको परिक्रमा गरिरहेको नासाको रहस्यमय रोबोटिक अन्तरिक्ष यान बोइंग एक ३७ बी । अर्बिटल टेस्ट भेइकल ४ भनेर पनि चिनिने उक्त यान यतिका दिन अन्तरिक्षमा किन रह्यो भन्ने विषयमा कसैले बताएको छैन ।