अवशेष


सन् २०१४ मा एक दुर्घटनामा डुबेको सेवोल फेरीको भग्नावशेष । उक्त दुर्घटनामा मर्ने ३ सय ४ जना प्रायः विद्यार्थी थिए । हालैमात्र पानीमा तैरिएपछि निकालिएको उक्त फेरीमा बेपत्ताहरुको अवशेष भेटिएको जनाइएको छ ।