श्रद्धाञ्जलि


बेलायतको लन्डन वेस्टमिनिस्टरमा केही दिनअघि आक्रमणमा मारिनेहरूप्रति श्रद्धाञ्जलि स्वरुप संसद्को चोकको रेलिङमा राखिएका पुष्पगुच्छा।