विस्थापित


इराकी बल र इस्लामिक स्टेट लडाकूहरूबीच द्वन्द्व चर्किएपछि द्वन्द्वरत इलाकाबाट पलायन हुने क्रममा हमाम अल अलिल शिविरमा पुगेकाहरू एउटा चेकपोइन्टमा आफ्ना बच्चाहरूलाई गाडीबाट ओराल्दै इराकी महिला।