गौरी मल्ल, (अभिनेत्री)
यहाँ हरेक दिनजसै होली खेलिन्छ।
यहाँ हरेक दिनजसै उत्सव मनाइन्छ।।
रंगहरुको खाँचो पर्दैन अचेल खुसीमा।
यहाँ हरेक दिनजसै कोतपर्व हुन्छ।।
हरेक दिनजस्तो रगतको होली खेलिरहेको आजको अवस्थामा न तन रङले रंगीन मन लाग्यो न मन। यो देशमा अन्याय, अत्याचार, असत्यको होलिकाको दहन कहिले होला?
यो वर्ष ती सम्पूर्ण निर्दोष आत्माहरुका लागि रङविहीन होली।
प्रतिक्रिया