सार्वजनिक


उत्तर कोरियाका नेता किम जोङ उनका मारिएका सौतेला दाजु किम जोङ उन नमका छोरा किम हान सोल। एउटा भिडियोमा सार्वजनिक भएका किमले आफ्नो पिताको हत्या भएको र आफू आफ्नी आमा र बहिनीसँग बसिरहेको बताएका थिए।