महाशिवरात्री पर्वमा पशुपती क्षेत्रमा श्रद्धालुको घुँइचो (फोटोफिचर)


उजोल डंगोल, काठमाडौं ।

महाशिवरात्री पर्वका दिन पशुपती मन्दिरमा विषेश मेला लाग्ने गर्दछ । छिमेकी देश भारतका बाबा लगायत भगवन शिवका भक्तहरुले पशुपती मन्दिर परिषरमा घुँइचो नै लागेको छ । हेनूहोस् फोटोमाः