राष्ट्रपतिव्दारा चियापान


काठमाडौं,(नेस) । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा शनिबार राष्ट्रपति निवासमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सो अवसरमा सबैजसो दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
(तस्वीरमा नेकपा एमालेका नेता केपी ओली मधेशवादी दलका नेताहरुसँग चियापान गर्दै । तस्वीर ःरासस )