दण्डित


पाकिस्तानी तालिवान नेता मुस्लिम खानको फाइल तस्वीर। पाकिस्तानी सैन्य अदालतले शुक्रबार उनलाई ३१ जनाको हत्याको अभियोगमा मृत्युदण्ड सुनाएको छ।