श्रद्धाञ्जली


रसियाको सोचि शहरको ब्ल्याक सीको किनारमा हालै त्यहाँ भएको रुसी विमान दुर्घटनामा मारिनेहरूप्रति फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गर्दै एक व्यक्ति।