हल्का रमाइलो


बलिउडको नाम नखोलिएको फिल्ममा अभिनय गरिरहेका हास्य अभिनेता विल्सनविक्रम राई सुटिङका क्रममा मुम्बईमा बलिउड अभिनेता तथा निर्देशक विजय राज (कौवा बिर्यानी) का साथ रमाइलो गर्दै।