बैजनाथपुर रंगशालास्थित क्रिकेट मैदान


बैजनाथपुर रंगशालास्थित क्रिकेट मैदानको क्युरेटरद्वारा पिच तयारी गर्दै गरेको अवस्था । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट पुस ८ गतेदेखि यही मैदानमा हुँदै छ ।