प्रदूषण


चीनको राजधानी बेइजिङमा एउटा अस्पतालबाहिर मास्क लगाएका एक बालक र उनकी आमा। बाक्लो तुवाँलोका कारण राजधानीलगायत थुप्रै शहरमा जनजीवन प्रभावित भएको छ।