काठमाडौं । सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस-२०८१ को अवसरमा जारी
सरकारी निकायले अनियन्त्रित किसिमले खर्च गर्दा बितेको एक वर्षमा मात्रै असुल गर्नुपर्ने बेरुजु रकम २३ अर्ब रुपियाँभन्दा माथि पुगेको छ।
काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भूभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ। हाल कोशी प्रदेशमा पूर्णतया बदली तथा बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन्। गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उनले समाजका सबै तह
मेष : समय राम्रो छ। परिवारको सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। देशभित्र गरेको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा जोखिम छ। राजनीतिक क्षेत्रमा
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो वार्मअप खेलमा क्यानडासँग पराजित भएको छ। सोमबार राति अमेरिकाको ग्राण्ड पेरी स्टेडियम डालासमा सम्पन्न खेलमा नेपाल क्यानडासँग ६३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन्। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर
काठमाडौं । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदै छ। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको
वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा बोलेको विषयको चौतर्फी आलोचना भएपछि माफी मागेका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत गरेको छ।
कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिँदै छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार
प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलका सदस्यसहित सत्तापक्ष र विपक्षका नेताहरूको संयुक्त बैठक सुरु भएको छ ।
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ। आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरूमध्ये सबैभन्दा
देश दशकौँ लामो संघर्ष, बलिदान र क्रान्तिपछि लोकतन्त्र गणतन्त्र हुँदै समाजवाद उन्मुख भइरहँदासमेत विकासको बाधकका रुपमा रहेको नातावाद, कृपावाद, चकडीवाद र भेगीयतावाद भने अझै अन्त्य हुने सकेको छैन। गणतन्त्रपछि त
आर्थिक कारोबारमा सरकारी हस्तक्षेप अति न्यून हुनुपर्छ भन्ने आवाज १८ औं शताब्दीमा स्वतन्त्र अर्थव्यवस्थाको सिद्धान्तले उठाएको थियो। उति बेला जे.बी.से.को पूर्तिले आफ्ना माग आफैं सिर्जना गर्छ भन्ने सिद्धान्त प्रख्यात र
कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वको स्वार्थ र तिकडमका कारण सरुवामा व्यापक विकृतिहरु देखिँदै आएका छन्। कानुनले नै कुन कर्मचारीको सरुवा कसले गर्ने भनेर स्पष्टसँग
बागमती । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र
काठमाडौं । नेपालमा शिक्षिकाको सङ्ख्या बढ्दै गएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ अनुसार शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको सङ्ख्या ५४. १ प्रतिशत