हेटौंडा,(नेस) । हेटौंडामा अवैधरुपमा खुलेका शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र (ट्युसन तथा कोचिङ केन्द्र) खोली काम कारोबार जारी राखेका सञ्चालकहरु धमाधम पक्राउ पर्न थालेका छन् । अध्ययन भिसामा विदेश
हेटौँडा, प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग, पर्यटन, वातावरण र भौतिक पूर्वाधार तथा योजना मन्त्रालय शिर्षकमाथि छलफल भएको छ । छलफलमा १८ जना प्रदेशसभा सदस्यले भाग लिनुभयो
नेपाल समाचारपत्र, हेटौंडा । राष्ट्रिय योजना आयोगले सन् २०१६ मा प्रकाशन गरेको मानवविकास सूचकांकमा मकवानपुरले शून्य दशमलव ४९७ अंक पाएको छ । यसअनुसार हेर्ने हो भने प्रदेश–३ मा मकवानपुर सातौं स्थानमा पर्दछ
नेपाल समाचारपत्र, हेटौंडा । भुकम्पको ३७ महिना बितिसक्दा पनि ६ हजार ९ सय ३० भुकम्पपीडितसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । एक तथ्यांकअनुसार ७५ प्रतिशत लालपुर्जाको समस्याले लाभग्राही सूचीमा
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५/७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ
नेपाल समाचारपत्र, हेटौंडा । मकवानपुरमा हावाहुरीसँगै आएको चट्याङ लागेर आइतबार साँझ तीन जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका २, ठाडोखोलास्थित झुल्यानका ३० वर्षीय भीमलाल सिन्तान र उनकी अढाई वर्षीया
नेपाल समाचारपत्र, हेटौँडा । भुकम्पपीडितका समस्या सुल्झाउँदै हिँडेका इञ्जिनियरहरुले समयमै तलब र अन्य सुविधा पाउन नसक्दा आफ्नो दैनिकी नै अप्ठ्यारोमा परेको भन्दै चित्त दुखाएका छन् । ‘पुनर्निर्माण प्राधिकरणले खटाएका हामी
नेपाल समाचारपत्र, हेटौंडा । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त भएका गुम्बा÷बिहार पुनर्निर्माणका लगि पुनर्निर्माण प्राधिकरणले प्रतिवद्धता जनाएको ८ अर्ब ९३ करोड सरकारले रोकेपछि रकम फुकुवा मागसहित प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र
हेटौँडा, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न
हेटौंडा । मकवानपुरको सबभन्दा बिकट राक्सिराङ गाउँपालिकाले दोस्रो गाउँसभाले ११ कार्यविधि नियमावली र १० वटा ऐन पारित गरेको छ । शुक्रबार भएको गाउँसभामा गाउँपालिकाले कृषि, सहकारी, शिक्षा, विनियोजन, आर्थिक, बजार
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्गको लेबटमा प्रहरी देखेर भाग्दै गरेकाको साथबाट हातहतियार र गोलीगठ्ठा बरामद गरेको छ । उनलाई प्रहरी चौकी लेबटले नियन्त्रणमा लिएको हो । प्रसनि
नेपाल समाचारपत्र, हेटौंडा । केन्द्रीय सरकार र हेटौंडा उपमहानगरले जग्गा प्लटिङ गरेर बिक्री गर्न रोक लगाए पनि त्यो नियम छल्दै जग्गा प्लटिङ गरेर धमाधम बिक्री गर्न लागिएको छ । हेटौंडा–६,
नेपाल समाचारपत्र, हेटौंडा । देशको केन्द्रीय राजधानीसमेत रहेको प्रदेश नम्बर–३ को नाम ‘नेवाः ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई पत्र दिइएको छ । यसअघि ‘पशुपति’, ‘बागमती’, ‘नेपालमण्डल’ तथा ‘नेवाः ताम्सालिङ’
हेटौंडा,(नेस) । नेपालको संविधानबमोजिम प्रदेश सरकारबाट प्रदेशलाई सवल, सक्षम एवम् समृद्ध प्रदेश बनाउन नागरिकसँग सुझाव माग गरिएको छ । ५ वर्षभित्र अवलम्बन गर्नुपर्ने नीति तथा मुख्य कार्यक्रम, आव २०७४/०७५ को
नेपाल समाचारत्र, हेटौंडा । दुवै हातले कलम समातेर लेख्ने कुरा झट्ट सुन्दा पत्याउन गाह्रो हुनसक्छ । र, झट्ट हेर्दा अचम्म लाग्न पनि सक्दछ । तर, यो वास्तविकता हो । दुवै
नेपाल समाचारपत्र हेटौंडा देश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनलाई आत्मनिर्भर बनाइने बताउनुभएको छ। ‘पर्याप्त स्रोतसाधन नहुँदा पनि प्रहरीभित्र विकृति बढेको मैले देखें,’ उहाँले भन्नुभयो–प्रहरीभित्रको विकृति
हेटौंडा । लोथर खोलामा एक्साभेटरहरुले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेका छन् । त्यहाँबाट बिनारसिद एक करोड २० लाख रुपियाँ अवैध तरिकाले संकलन गरिएको छ । लोथर खोला मकवानपुर र
नेपाल समाचारपत्र, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा प्रजातन्त्र दिवस मनाइएको छ । कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्त, समृद्ध एवम् विकसित प्रदेश निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको
२०७२ वैशाख १२ गतेको भुकम्पलेले प्रहरी चौकी रहेको भवन भत्किएपछि अस्थायी टहरामा बसेर सेवा दिइरहेका प्रहरी भन्छन, ‘ शीत चुहिने र चिसो हुने समस्या त हामीलाई सामान्य भएको थियो ।