ताप्लेजुङ, (नेस) तापलेजुङको विपन्न १८ सय १४ घरका खरको छानो विस्थापित गरी जस्ताको छानो लागाइने भएको छ । सुरक्षित नागरिक आवास कार्याक्रमअन्तर्गत ताप्लेजुङको अतिविपन्न घर–परिवारका लागि खरको छानो विस्थापित गरेर
ताप्लेजुङ, (नेस)। फुङलिङमा लिम्बू जातिको धार्मिक सम्पदामाथि अतिक्रमण भएको भन्दै युमा सम्यो महासभा नेपालले पत्रकार सम्मेलन गरी विरोध जनाएको छ।महासभाले बुधबार जिल्ला प्रशासन कार्यलय ताप्लेजुङ र फक्तालुङ गाउँपालिकामा ज्ञापनपत्र बुझाएको
दिलकुमार लिम्बू, ताप्लेजुङ। ताप्लेजुङको स्थानीय तह फक्ताङलुङ गाउँपालिकाभित्र सबै गाउँ—गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा चारवटा काठे मोटरेबल पुल निर्माण भएका छन्। फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्षको बजेटबाट चार वटा
दिलकुमार लिम्बू, ताप्लेजुङ। सुकेटार विमानस्थलको स्तरोन्नती गर्ने कार्य तीव्र्र रूपमा भइरहेको छ। सहज उडान र अवतरणका लागि विमानस्थलको थप विस्तार र स्तरोन्नतिको काम भइरहेको हो। भ्रमण वर्षलाई लक्षित गरी भइरहेको
ताप्लेजुङ, (नेस)। ताप्लेजुङको लिम्बू संग्रहालयको लागि प्रचारप्रसार गर्न महोत्सव गरिने भएको छ। सिरिनजङ्घा गाउँपालिका–६ मामांखे युवा क्लबले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर लिम्बूहरूको चाड माघे संक्रान्ती तथा कक्फेक्वा तङ्नामको
ताप्लेजुङ, । ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको
ताप्लेजुङ,। विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध
ताप्लेजुङ, गत महिना वर्षाका कारण कच्ची सडक भत्किएर हिलाम्मे भएकै कारण सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा एउटा ट्रक र ट्र्याक्टर चिप्लिएर पल्टिन पुग्यो । ना६ख २००० नंको ट्रक हिलाम्मे बाटोमा चिप्लिएर सडकबाट
रविन भट्टराई, ताप्लेजुङ महालेखा परिक्षकको कार्यालयले यस वर्ष देखि ताप्लेजुङका स्थानीय तहको पनि लेखा परिक्षण गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङको भवनमा कार्यालय स्थापना गरी जिल्लाका सरकारी कार्यालय