इस्लामावाद, (एजेन्सी) पाकिस्तान इन्टरनेसनल एयरलायन्स (पीआईए) को ४० जनाभन्दा बढी व्यक्ति सवार एउटा विमान बुधबार पाकिस्तानको उत्तरी भागमा दुर्घटनाग्रस्त भएको छ। चित्रलबाट राजधानी इस्लामावादका लागि उडेको केही समयपछि कल साइन
चेन्नई, (एजेन्सी) तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको पार्थिव शरीरलाई मरीना बिचस्थित एमजीआरको चिहाननजिकै समाधिष्ठ गरियो। जयललिताका धर्मपुत्र सुधाकरणले शशिकलाको निगरानीमा उनको अन्तिम संस्कार गरे। उनको पार्थिव शरीरलाई राजाजी हलबाट मरीना बिचसम्म पुर्याउने
रोम, (एजेन्सी) इटालियन प्रधानमन्त्री माटियो रेन्जीले आइतबार जनमत संग्रहमा हार खाएपछि त्यहाँको आर्थिक तथा राजनीतिक स्थिति अस्थिर अवस्थामा पुगेको छ। मतदाताहरूले आफ्नो संविधान सुधार योजना अस्वीकार गरेपछि रेन्जीले पदबाट हट्ने
नयाँदिल्ली, (एजेन्सी) तमिलनाडुकी मुख्यमन्त्री जयललिताका समर्थकहरूले अपोलो अस्पतालबाहिर तोडफोड गरेका छन्। समर्थकहरूले कुर्सी फ्याँकेको तस्विर भारतीय टिभी च्यानलहरूमा देखाइएको छ। अपोलो अस्पतालले जारी गरिएको ट्विटमा डाक्टरहरूको टोलीले जयललितालाई बचाउने पूर्ण
वासिङटन, (एजेन्सी) अश्लील चलचित्र अभिनेतृ मिया खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई लिएर अनलाइन याचिका राखिएको हो।
बैंकक, (एजेन्सी) थाइल्यान्डको सेना समर्थित सरकारले एक जना विरोधी जातुपात बुनपात्ताराक्सालाई पक्राउ गरेको छ। राजगद्दीमा बसेका नयाँराजा माहा वाजिरालोङकार्नको फेसबुक प्रोफाइल शेयर गरेपछि उनलाई पक्राउ गरिएको हो। उनलाई कडा शाही
अमृतसर, (एजेन्सी) अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पाकिस्तानमाथि ‘अघोषित युद्धु मच्चाइरहेको आरोप लगाउँदै छिमेकी राष्ट्रले संरक्षण नदिने हो भने उसको सरकारसँग संघर्षमा रहेको तालिवान विद्रोह एक महिना पनि नटिक्ने बताए। राष्ट्रपति
न्युयोर्क, (एजेन्सी) हालै अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जना स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको जनाएको छ। अचानक केही समयका लागि सबै कुरा
पेरिस, (एजेन्सी) फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ होलान्डले राष्ट्रपति पदको अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गरेका छन्। उनको यस घोषणाले सबैलाई अचम्मित तुल्याएको छ। टेलिभिजनमा प्रत्यक्ष प्रसारित सम्बोधनका क्रममा समाजवादी नेता
वासिङ्टन,(एजेन्सी) नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तान युद्धमा सरिक रहेका पूर्वसैनिक ६६ वर्षीय जनरल जेम्स म्याटिसलाई शुक्रबार रक्षामन्त्री नियुक्त गरेका छन्। ओहाइयोमा रक्षामन्त्री छनोटबारे बोल्ने क्रममा ‘म्याड डगुको
वासिङ्टन, (एजेन्सी) अमेरिकी सिनेटले इरानमाथिको आर्थिक प्रतिबन्ध १० वर्षका लागि बढाएको छ। उक्त प्रतिबन्धअनुसार इरानसँग कुनै प्रकारको व्यापार गर्ने अमेरिकी कम्पनीलाई दण्डित गर्न सक्नेछ। इरानले अमेरिकी सिनेटको उक्त फैसलालाई ऊ
लुसी ह्यान्कक, बीबीसी वल्र्ड सर्भिस शरीरमा एचआईभी संक्रमित रगत भरिएको सिरिन्जबाट इन्जेक्सन दिँदा पिता बेर्रान ज्याक्सनले छोरो हुर्केला भन्ने आशा राखेका थिएनन्। तर त्यही छोरोले उक्त घटनाको २४ वर्षपछि उनलाई
वासिङ्टन, (एजेन्सी) अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच टेलिफोन वार्ता भएको छ। पाकिस्तानको प्रेस सूचना निकायले बुधबार एउटा विज्ञप्ति जारी गरी उक्त फोनवार्ताका बारेमा जानकारी दिएको
न्युयोर्क, (एजेन्सी) एमा मोरानोले विगत ९० वर्षदेखि दिनको ३ वटा अन्डा खाँदै आइरहेकी छिन्। यो हिसाबले उनले अहिलेसम्म १ लाख अन्डा खाइसकेकी छिन्। गत मंगलबार यी विनम्र महिला मोरानोले ११७औं
नयाँदिल्ली, (एजेन्सी) भारतीय प्रहरीले सोमबार पंजावको एउटा कारागार तोडेर भाग्न सफल एकजना सिख पृथकतावादी नेतालाई पुनः गिरफ्तार गरिएको जनाएको छ। प्रहरीले हरमिन्दर सिंह मिन्टु नामक ती नेतालाई राजधानी दिल्लीस्थित प्रमुख
नयाँदिल्ली, (एजेन्सी) भारतको प्रमुख विपक्षी कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीको अस्पतालमा ज्वरोको उपचार भइरहेको छ। उनलाई मंगलबार बिहान नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुर्जेवालाले एक विज्ञप्तिमार्फत सार्वजनिक
७५ जनाको मृत्यु, ६ जना जीवित मेडेलिन, कोलोम्बिया (एजेन्सी) ब्राजिलको एउटा फस्र्ट डिभिजनको फुटबल टोलीसहित ८१ जना यात्रु बोकेका एउटा चार्टर विमान कोलोम्बियाको मेडलिन नजिकै दुर्घटनागस्त हुँदा ७५ जनाको मृत्यु
लन्डन, (एजेन्सी) शीर्ष श्रेणीको ब्राजिलियन फुटबल टिमसहित ८१ जना यात्रु बोकेको विमान कोलम्बियास्थित मेडेलिनमा दुर्घटनाग्रस्त भएको छ। सोमबार राति भएको घटनाबाट सात जना यात्रु बाँचे पनि पछि टिमको गोलकिपरसहित दुई
पेरिस, (एजेन्सी) फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति पदको निर्वाचनका लागि दक्षिणपन्थी दलका तर्फका उम्मेदवार तथा फ्रान्सेली सरकारको आकार घटाउने बचन दिने परम्परागत सुधारवादी फ्राँस्वा फिलोंले आफ्ना प्रतिद्वन्द्वी अलाँ जुपेलाई प्रारम्भिक
नयाँदिल्ली, (एजेन्सी) भारतीय विपक्षी राजनीतिक पार्टीहरुले सोमबार सरकारले दुईवटा नोटमाथि लगाएको प्रतिबन्धविरुद्ध आयोजना हुने राष्ट्रव्यापी विरोध प्रदर्शनमा हजारौं व्यक्तिको सहभागिता हुने बताएका छन्। यसै महिनाको शुरुमा सरकारले ५ सय र