सान्टीयागो, ११ पुस । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको
मस्को, (एजेन्सी) रूसी रक्षा मन्त्रालयले आइतबार ९२ जना व्यक्ति सवार एउटा रूसी सैनिक विमान ब्ल्याकसीमा दुर्घटनाग्रस्त भएको जनाएको छ। सोची रिसोर्टबाट स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा उडेको
नयाँ दिल्ली, (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरिफलाई जन्मदिनको शुभकामना दिएपछि सामाजिक सञ्जालहरूमा त्यसको प्रतिक्रियाको बाढी आएको छ। मोदीले ट्विटमा लेखे– ‘पाकिस्तानका प्रधानमन्त्री जनाब नवाज सरिफलाई जन्मदिनको
सोल, (एजेन्सी) दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन ह्येलाई तत्काल सत्ताबाट हटाउने माग गर्दै लाखौं व्यक्तिले आइतबार राजधानी सोलमा प्रदर्शन गरेका छन्। तिनीहरूमध्ये अधिकांशले सान्ताक्लसको पोसाक लगाएका थिए। विगत नौ महिनादेखि
मनिला, (एजेन्सी) आफू डेभाओ नगरको मेयर छँदा तीन जना अपराधीलाई आफैंले मारेको स्वीकारेपछि हालैका दिनहरूमा आलोचित रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रायः अमेरिकीहरू बेवकुफ भएको बताए। ‘यी गोराहरू, यी मूर्ख
रियाद (साउदी अरेबिया), १० पुस । सिते विद्रोही र साउदी सीमा सुरक्षा बलबीच भएको दोहोरो गोली हानाहानमा एक साउदी गार्डको मृत्यु भएको छ । उक्त दोहोरो गोली हानाहान शनिबार भएको
टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो
याङ्गोन, १९ पुस । आन्तरिकरुपमा विस्थापित म्यानमारका दश हजार २४८ जनालाई पुर्नस्थापित गरिएको छ । म्यानमारको सान राज्यको मुसे जिल्लाको मोङ्गको इलाकामा उनीहरुलाई पुर्नस्थापित गरिएको म्यानमार न्युज एजेन्सीले आईतबार जनाकारी
न्युयोर्क, (एजेन्सी)इजरायका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा अवैध यहुदी बस्ती विस्तार रोक्ने संयुक्त राष्ट्रको प्रस्तावलाई लज्जास्पद बताएको छ। उनले जोड दिएर शुक्रबार संयुक्त राष्ट्र संघीय १५ सदस्यीय सुरक्षा परिषद्मा
टेनेसी, (एजेन्सी) अमेरिकाको टेनेसीका एक दम्पतीले केही घन्टाको अन्तरालमा अस्पतालको बेडमा एक–अर्काको हात समाउँदै आफ्नो अन्तिम श्वास छाडेका छन्। केही घन्टाको अन्तरालमा निधन भएका ती दम्पतीको वैवाहिक जीवन करिब ६४
लन्डन, (एजेन्सी) के तपाईं रोबोटसँग सहवास गर्नुहुन्छ ? के तपार्इं कुनै रोबोटसँग विवाह गर्नुहुन्छ ? के तपाईं रोबोटलाई त्यस्तो सम्बन्धलाई लिएर ‘हुन्न’ भन्ने अधिकार हुन सक्छ ? यी केही प्रश्नहरू
दमास्कस, (एजेन्सी) सिरियाले विद्रोहीहरूको अन्तिम समूह बाहिरिएपछि अलेप्पोमाथि पूरै आफ्नो नियन्त्रण भएको जनाएको छ। सिरियाली सेनाले दिएको बयानमा भनिएको छ– «”‘अलेप्पोमा सुरक्षा पुनस्थापित गरिसकेको छ।’ सिरियाको सरकारी सेनाले यसलाई विद्रोहीका
मिलान, (एजेन्सी) जर्मनीको बर्लिन बजारमा लरीबाट आक्रमण गर्ने आशंकित अनिस आमरीलाई इटालीको मिलानमा प्रहरीले गोली हानी हत्या गरेको इटालीको गृहमन्त्री मार्को मिन्निटीले शुक्रबार बताएका छन्। शुक्रबारबिहान सबेरै सेस्टो सान गियोभान्नी
न्युयोर्क, (एजेन्सी) फिलिपिन्सका राष्ट्रपति रोद्रिगो डुटेर्टेले शुक्रबार आफूमाथि लागूऔषध कारोबारी तथा प्रयोगकर्ताहरूको हत्या गरेको सम्बन्धमा छानबिन गर्न खोजेको भन्दै संयुक्त राष्ट्र संघका मानव अधिकार निकायका प्रमुखलाई अपशब्द बोलेका छन्। ७१
टोक्यो, (एजेन्सी) जापानको राजधानी नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जाने जोकोहीले अब शौचालय प्रयोग गरिसकेपछि एउटा विशेष प्रकारको ट्वाइलेट पेपरले आफ्नो स्मार्टफोन पनि पुछ्न पाउने भएका छन्। त्यहाँका शौचालयमा अबदेखि स्मार्टफानेलाई किटाणुरहित
टोक्यो,(एजेन्सी) चीनसंगको भुमि विवाद र उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र खतरा सामना गरिरहेको जापानका प्रधानमन्त्री सिन्जो आवेले विहिवार पहिलो पटक निकै ठुलो रक्षा बजेटमा हस्ताक्षर गरेका छन् । उक्त वृद्धि
बर्लिन (एजेन्सी) बर्लिनको क्रिसमस बजारमा लरी आक्रमण गर्ने संदिग्धको युरोपका सेन्गेन देशहरुमा ब्यापक खोजी भइरहेको छ । जर्मनीका अधिकारीहरुले आक्रमणकारीको पहिचान गरि उनी विरुद्ध वारेन्ट जारी गरेको छ । बर्लिनमा
नयादिल्ली (एजेन्सी) भारतको पुर्वी राज्य अरुणाचल प्रदेश फेला परेका मानव अवशेष दास्रो विश्व युद्धमा विमान दुर्घटनामा मारिएका अमेरिकी सैनिकहरुको हुन सक्ने त्यसको अनुसन्धानमा पुगेका एउटा अमेरिकी टोलीले जनाएकोछ । तल्लो
मिन्नेसोटा,(एजेन्सी) अमेरिकाको मिन्नेसोटाका एक व्यक्तिलाई आफ्नाी पाँच महिने छोरीलाई आफ्नो घरको लिभिंग रुमबाट किचेनसम्म अर्थात १२ फिट पर फ्याँकेर हतया गरेको अभियोग लगाइएको छ । ३३ वर्षिय जोह्न पिटर्सन नामक
नयाँदिल्ली,(एजेन्सी) भारतको एउटा अदालतले विहिवार आकासबाट उडानको क्रममा मानव मलमुत्र विसर्जन गर्ने कुनै पनि एयरलायन्सलाई जनही पचास हजार भारु जरिवाना गर्न आदेश दिएको छ । राजधानी दिल्ली नजिकको आवासिय क्षेत्रमा