टोक्यो, (एजेन्सी) जापानले दोस्रो विश्व युद्धको दौरान कोरियाली यौनदासको विषयमा बनाइएको एउटा मूर्तिलाइ लिएर विवाद चर्किन थालेपछि शुक्रबार दक्षिण कोरियाका लागि आफ्नो राजदूतलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ। अभियन्ताहरूले गत
बेइजिङ, (एजेन्सी) चिनियाँ शहर नानजिङको एक अदालतले एउटा नक्कली बैंकमार्फत ग्राहकहरूको बचत रकम ठगी गरिरहेको अभियोगमा दुई जना व्यक्तिलाई कारवास सजाय तोकेको शुक्रबार सरकारी समाचार निकाय सिन्≈वाले जनाएको छ। जेंग
रियो दि जेनेरो, (एजेन्सी) उत्तरी ब्राजिलको एउटा कारागारमा शुक्रबार भएको हिंसात्मक घटनामा कम्तीमा ३३ जना कैदीको ज्यान गएको सरकारी सूत्रले जनाएको छ। केही दिनअघि मात्र नजिकैको अर्को राज्यमा रहेको एउटा
डब्लिन, (एजेन्सी) मानव शरीरभित्र एउटा नयाँ अंग थपिएको छ। यो मानव शरीरको ७९औ अंग बनेको छ।आयरल्यान्डको युनिभर्सिटी अफ लिमरिकको एउटा शोधमा पत्ता लागेको नतिजाले यो अंग हाम्रो पाचन प्रणालीको हिस्सा
बेइजिङ, २१ पुस । सन् २०१६ चीनमा ७६ जना सरकारी अधिकारी अनुशासनको कारबाही परेका छन् । यद्यपि यस कारबाही पर्नेमा चार लाख जनाभन्दा बढी सर्वसाधारण रहेका चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन
सोल, (एजेन्सी) दक्षिण कोरियाको संवैधानिक अदालतमा बिहीबार राष्ट्रपति पार्क गेयुन ≈येको अनुपस्थितिमा उनी विरुद्धको महाभियोग मुद्दासम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको छ। गत महिना संसद्मा विधायकहरूले भ्रष्टाचारको अभियोगमा किम विरुद्ध महाभियोग
दुबई, (एजेन्सी) संयुक्त अरब इमिरेट्समा शेर र बाघजस्ता हिंस्रक जनावरलाई पाल्नु अब गैरकानुनी हुनेछ। केही खाडी देशमा चितुवा पाल्तु जनावरका रूपमा राख्नुलाई प्रतिष्ठाको प्रतीकका रूपमा लिने गरिन्छ। दुबईमा सौखका रूपमा
पेरिस, (एजेन्सी) उनी तिब्र गतिका साइकल चालक नभए पनि सबैभन्दा वृद्ध साइकलचालक भने पक्का हुन्। फ्रान्सका रोबर्ट मार्साले १ सय ५ वर्षको उमेरमा पनि १ घण्टाभित्र सबैभन्दा लामो दूरीसम्म साइकल
मोन्ट्रियल, (एजेन्सी) झण्डै तीस वर्षदेखि एउटै अंकका चिठा किन्दै आएकी क्यानाडाकी एक महिलाले अन्ततः ३९ लाख अमेरिकी डलर धनराशिको ज्याकपोट जितेकी छिन्। नोभा स्कोसियाको इस्टर्न प्यासेजमा बसोबास गर्दै आएकी ओल्गा
फिलिपिन्स, २१ पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी जेलका १५८ कैदीलाई भगाएका २४ जनालाई पुनः नियन्त्रणमा लिइएको फिलिपिनी अधिकारीले बताएका छन् । बुधबार फिलिपिन्सको एक
१ सय ५० बन्दी फरार मनिला (एजेन्सी) दक्षिण फिलिपिन्स स्थित एउटा जेलमा करिब १ सयजनाको संख्यामा मुस्लिम विद्रोहीसँग सम्बन्ध रहेका ससस्त्र ब्यक्ती प्रवेश गरेको र उनीहरूले एकजनाको सुरक्षा गार्डको हत्या
जाकार्ता,(एजेन्सी) इन्डानेसियाले बुधवार अष्ट्रेलियासंगको सम्पुर्ण सैनिक सहकार्य स्थगित गर्ने निर्णय भएको जनाएको छ। धेरै कुराको सुधार गरिनु पर्ने भन्दै सरकारले यो कदम चालेको बताइएको छ। सैनिक प्रवक्ता मेजर जनरल वुरुयान्तोले
हनोइ (एजेन्सी) सल्यक्रियाका क्रममा डाक्टरले कैँची हराउनु र विरामीको सरीर भित्र छुटाउनुलाई लिएर धरै ठट्टाहरू प्रचलित छन्। तर यो कुनै विरामीमा साँच्चिकै भइदियो भने के होला? भन्ने प्रश्न आफैमा भयानक
नयाँदिल्ली , (एजेन्सी) भारतिय प्रहरीले बैंगलोरमा हालै नयाँ वर्षको पुर्व सन्ध्यामा आयोजित कार्यक्रममा थुप्रै महिलामाथि यौन दुव्र्यवहार भएको विश्वसनिय प्रमाण प्राप्त भएको बुधवार जनाएको छ। थुप्रै युवतीहरूले आफुहरूलाई पुरुषहरूको भिडले
फिलिपिन्स, २० पुस । फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन शहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन् । सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक
काठमाडौं, २० पुस । केरा व्यापार गर्दै आएका ४८ बर्षीय जोमेनेल मोइजेलाई आधिकारिक रुपमा हाइटीको राष्ट्रपति निर्वाचित भएको छ । उनले कुल मतमध्ये ५५। ६ प्रतिशत प्राप्त गरेर विजयी भएको
इस्लामाबाद (पाकिस्तान), १९ पुस । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा
प्योङयाङ, (एजेन्सी) उत्तर कोरियाका नेता किम जोङ उनले आफूहरू आणविक हातहतियार बोक्न सक्ने लामो दूरीको क्षेप्यास्त्र निर्माणको अन्तिम चरणमा रहेको जानकारी आइतबार दिएका छन्। देशबासीको नाममा नयाँ वर्षको शुभकामना सन्देश
वासिङ्टन, (एजेन्सी)अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा सामूहिक गायन क्वायर समूहका एक जना सदस्यले गाउन अस्वीकार गर्दै समूहबाटै राजीनामा दिएका छन्। उनले ट्रम्पका लागि समारोहमा गाउनुको अर्थ तानाशाह
टिब्लिसी, (एजेन्सी) एकजना जर्जियाली महिलाले उनका छोराको दान गरेको मुटु प्राप्त गर्ने केटासँग क्रिसमस मनाएकी छिन्। दुई वर्षअगाडि मस्तिष्कमा डरलाग्दो रक्तश्राव भएर अकस्मात बेहोस भएका जेनेसी रिस्टीका १६ वर्षीय छोरा