बुखारेस्ट, (एजेन्सी) रोमानियाली राष्ट्रपति कल्स इओहान्निसले मंगलबार वामपन्थी मध्यमार्गी सोसियल डमेक्रेटहरूद्वारा प्रधानमन्त्री पदका लागि अघि सारेका व्यक्तिलाई अस्वीकार गरेका छन्। यदि राष्ट्रपतिले सहमति जनाएको भए सेभिल साइदेह रोमानियाको पहिलो महिला
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको पन्जावमा क्रिसमस मनाउने क्रममा विषाक्त रक्सी पिएर कम्तीमा ३२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जर्नौं सिकिस्त बिरामी परेको सरकारी अधिकारीहरूले मंगलबार बताएका छन्। तोवा तेक सिंह
वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति बाराक ओबामा ८ वर्ष लामो कार्यकाल पूरा गर्दै ह्वाइट हाउस छोड्ने तयारीमा छन्। ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्तिम केही दिन मात्र उनले बिताउन पाउनेछन्। नयाँ वर्षको
बेइजिङ, (एजेन्सी) अहिलेसम्म प्राप्त डाइनोसरसको जीवावशेषको आधारमा तिनीहरूमध्ये केहीको ठूलो हुने क्रममा दाँत झर्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वैज्ञानिकहरूले तिनीहरूले सानो छँदा दाँतले मासु खाने र पछि वयस्क अवस्थामा
मनिला, १२ पुस । क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ
बर्लिन, (एजेन्सी) जर्मनीको एउटा शहरमा दोस्रो विश्व युद्ध ताकाको एउटा फेला परेपछि क्रिसमसको बिदा मनाइरहेका कम्तीमा ५४ हजार बासिन्दालाई तिनीहरुको घरबाट सुरक्षित स्थान सारिएको छ। अग्सवर्ग शहरमा फेला परेको उक्त
अबुजा, (एजेन्सी) कट्टरपन्थी इस्लामिक लडाकूहरुले अक्टोबरमा मुक्त गरिएका नाइजेरियाली चिबाक युवतीहरु क्रिसमस मनाउन आफ्ना परिवारकहाँ पुगेका छन्। बोको हरामले सन् २०१४ अप्रिलमा तीन युवतीहरुलाई चिबाक शहरस्थित उनीहरुको स्कुलबाट अपहरण गरेको
बैंकक, (एजेन्सी) थाइ सरकारले सोमबार इन्टरनेट ह्याकिङ गरेको आशंकामा सोमबार कम्तीमा नौ जना व्यक्तिलाई हिरासतमा लिइएको एक जना वरिष्ठ जुन्ता अधिकारीले बताएका छन्। सोही ह्याकिङका कारण थुप्रै दिनदेखि सरकारी वेबसाइटहरुमा
इस्लामावाद, (एजेन्सी) एउटा नक्कली समाचार साइटमा आएको समाचारलाई सामाजिक सञ्जालले बहसको रुपमा चर्चामा ल्याएपछि त्यसैलाई आधार बनाएर पाकिस्तानका रक्षामन्त्रीले इजरायलबाट हुने कुनै पनि परमाणु आक्रमणको बदला परमाणु आक्रमणबाटै हुने चेतावनी
सोल, ११ पुस । पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लाग्नुभएका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी
सान्टीयागो, ११ पुस । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको
मस्को, (एजेन्सी) रूसी रक्षा मन्त्रालयले आइतबार ९२ जना व्यक्ति सवार एउटा रूसी सैनिक विमान ब्ल्याकसीमा दुर्घटनाग्रस्त भएको जनाएको छ। सोची रिसोर्टबाट स्थानीय समयअनुसार बिहान ५ बजेर २५ मिनेट जाँदा उडेको
नयाँ दिल्ली, (एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी समकक्षी नवाज सरिफलाई जन्मदिनको शुभकामना दिएपछि सामाजिक सञ्जालहरूमा त्यसको प्रतिक्रियाको बाढी आएको छ। मोदीले ट्विटमा लेखे– ‘पाकिस्तानका प्रधानमन्त्री जनाब नवाज सरिफलाई जन्मदिनको
सोल, (एजेन्सी) दक्षिण कोरियाली राष्ट्रपति पार्क गेयुन ह्येलाई तत्काल सत्ताबाट हटाउने माग गर्दै लाखौं व्यक्तिले आइतबार राजधानी सोलमा प्रदर्शन गरेका छन्। तिनीहरूमध्ये अधिकांशले सान्ताक्लसको पोसाक लगाएका थिए। विगत नौ महिनादेखि
मनिला, (एजेन्सी) आफू डेभाओ नगरको मेयर छँदा तीन जना अपराधीलाई आफैंले मारेको स्वीकारेपछि हालैका दिनहरूमा आलोचित रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले प्रायः अमेरिकीहरू बेवकुफ भएको बताए। ‘यी गोराहरू, यी मूर्ख
रियाद (साउदी अरेबिया), १० पुस । सिते विद्रोही र साउदी सीमा सुरक्षा बलबीच भएको दोहोरो गोली हानाहानमा एक साउदी गार्डको मृत्यु भएको छ । उक्त दोहोरो गोली हानाहान शनिबार भएको
टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो
याङ्गोन, १९ पुस । आन्तरिकरुपमा विस्थापित म्यानमारका दश हजार २४८ जनालाई पुर्नस्थापित गरिएको छ । म्यानमारको सान राज्यको मुसे जिल्लाको मोङ्गको इलाकामा उनीहरुलाई पुर्नस्थापित गरिएको म्यानमार न्युज एजेन्सीले आईतबार जनाकारी
न्युयोर्क, (एजेन्सी)इजरायका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अधिनस्थ प्यालेस्टिनी क्षेत्रमा अवैध यहुदी बस्ती विस्तार रोक्ने संयुक्त राष्ट्रको प्रस्तावलाई लज्जास्पद बताएको छ। उनले जोड दिएर शुक्रबार संयुक्त राष्ट्र संघीय १५ सदस्यीय सुरक्षा परिषद्मा
टेनेसी, (एजेन्सी) अमेरिकाको टेनेसीका एक दम्पतीले केही घन्टाको अन्तरालमा अस्पतालको बेडमा एक–अर्काको हात समाउँदै आफ्नो अन्तिम श्वास छाडेका छन्। केही घन्टाको अन्तरालमा निधन भएका ती दम्पतीको वैवाहिक जीवन करिब ६४