मस्को । बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई
बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आज यहाँ शुरू भएको
हेग। अध्ययनको क्रममा एम्सटर्डमको एक भवनमा बसेकी हल्याण्डकी राजकुमारी क्याथरिना अमालिया त्यहाँ असुरक्षित महसुस गरेपछि राजप्रासादमा सरेकी छिन् । स्वीडेनको राजकीय भ्रमणमा रहेका राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले द नेदरल्याण्डस्का
इस्लामाबाद। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक
एजेन्सी । अमेरिकाको उत्तरी क्यारोलिनाको राजधानी रालेहमा भएको गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको दक्षिणपूर्वी अमेरिकी सहरका मेयरले जनाएका छन् । मेयर मेरी–एन बाल्डविनले यस क्षेत्रको लोकप्रिय ट्रेल
वाशिङ्गटन डिसी । विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच
एजेन्सी । रुसले गरेको पछिल्लो हमलमा ७ जनाको मृत्युु हुनुका साथै ८ जना घाइते भएका छन् । पूर्वी युक्रेनको एभडिभ्का सहरको अग्रमोर्चानजिक उक्त हमला भएको क्षेत्रीय गभर्नरले जनाएका छन् ।
ब्याङकक । सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ
इस्लामाबाद। नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका
एजेन्सी । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरन्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।
काठमाडौं। सन् २०३० मा हुने वर्ल्ड एक्स्पोको आयोजक बन्न उम्मेदवारी दिएको इटालीले नेपालको समर्थन खोज्दै रोम एक्स्पो–२०३० मा सहभागी हुन आग्रह गरेको छ । नेपाल र भारतका लागि इटालीका राजदूत
एजेन्सी । भेनेजुएलामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । सो पहिरोमा परेर अरु ५६ जना बेपत्ता भएका यहाँका उद्धारकर्मीहरुले जनाएका छन् । भेनेजुएलाको उत्तरी आर्गु
एजेन्सी। बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीले सन् २०१५ र
एजेन्सी । निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ
एजेन्सी । मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विाघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको
एजेन्सी। इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ । इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले
नयाँ दिल्ली। भारतका वरिष्ठ राजनीतिज्ञ मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसंघीय रक्षामन्त्री यादव १५ दिनदेखि दिल्ली नजिकैको एक निजी अस्पतालमा भर्ना भएका थिए । उनी
न्युयोर्क। आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्युयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गरेका छन् । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट सहर प्रवेश गरेका छन् ।
संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस वर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।
काठमाडौं । उत्तर कोरियाको ुखतरनाक एवं लापर्बाह परीक्षणको विरोधमा दक्षिण कोरिया र अमेरिकी सेनाले समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले जापानको आकाशमाथि क्षेप्यास्त्र प्रक्षेपण गरेको जवाफमा दक्षिण कोरिया