संयुक्त राष्ट्रसंघ । बिश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष ९यूनिसेफ० ले बिहीबार सार्बजनिक एक तथ्याङ्कमा जनाइएको छ । विश्वव्यापी प्रत्येक
पेरिस । फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु
याङ्गुन । म्यानमारस्थित आफ्ना समाचारदाता बेपत्ता भएको बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले जनाएको छ । अपरिचित व्यक्तिहरुले उहाँलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ । “म्यानमारस्थित हाम्रा
दारेसलाम। तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ ।। राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गर्नु भएको छ । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१
बेइजिङ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २.४१ बजे गएको थियो । भूकम्पको
पेरिस । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप
बेइजिङ । रुसका विदेश मन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ । चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा
रियो डे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ ।
दारेसलाम । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले
काबुल । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो
वासिंगटन,(एजेन्सी) । अमेरिकाको जर्जिया राज्यको एउटा स्पा सेन्टरहरुमा भएको गोली काण्डमा आठ जना मानिसको ज्यान गएको छ । मारिने मध्ये अधिकांश एसियाली मूलका महिला रहेको बताइएको छ । प्रहरीका अनुसार
न्युयोर्क ,(एजेन्सी) । अमेरिकी गुप्तचर अधिकारीहरुले गत वर्षको नोभेम्वरमा सम्पन्न अमेरिकी राष्ट्रपतिय निर्वाचनको दौरान रुसी राष्ट्रपति भ्लदिमिर पुटिनले अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा चुनावलाइृ प्रभाबित गर्ने प्रयासलाई अनुमोदन गरेको
नैरोबी,(एजेन्सी) । तान्जानियाली प्रहरीले राष्ट्रपति जोह्न म्यागुफुलीको स्वास्थ अवस्था खराव रहेको हल्ला चलाउने एकजना पुरुषलाई गिरफतार गरेको छ । यद्यपि विगत दुई साता भन्दा लामो समय देखि सार्वजनिक नभएका म्यागफुली
वासिंगटन,(एजेन्सी) । अमेरिकाको फ्लोरिडा राज्यको पेन्साकोला निवासी एक किशोरी र एउटा प्राथमिक बिद्यालयका सहायक प्रधानाध्यापिका रहेकी उनीकी आमालाई सो विद्यालयका सयौं बिद्यार्थीको फोकस नामक कार्यक्रमको एकाउन्ट ह्याक गरेको अभियोगमा प्रहरीले
टोकियो । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५.२९ बजे गएको थियो ।
टोकियो । मेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेश
न्यापिटअ । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका
प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले
जेनेभा । अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी