एजेन्सी । अफगानिस्तानमा चिसो मौसम र हिमपातका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। “वर्षा, हिमपात र चिसो मौसमका कारण ३९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका
एजेन्सी । पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन्। सो घटनामा विद्यार्थी गम्भीर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ। आरोपित शिक्षक भने पक्राउ परेका
इस्लामबाद । पाकिस्तानमा शाहबाज सरिफ देशको २४ औं प्रधानमन्त्री बनेका छन् । शहबाज सरिफ २०१ मत ल्याएर प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । पीएमएल-एनका अध्यक्ष शहबाज शरीफ २०१ मत प्राप्त गर्दै पाकिस्तानको
ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवान बिच थप
न्यूजील्याण्ड। ज्वालामुखीका विष्फोटको जानकारी नदिएको भन्दै पीडितलाइ लाखौं क्षतिपुर्ति दिन न्युजील्याण्डको एक अदालतको आदेश दिएको छ । न्युजील्याण्डको एक अदालतले ह्वाइट आइल्याण्ड ज्वालामुखी प्रकोपका पीडितहरूलाई ४।८ मिलियन अमेरिकन डलर क्षतिपूर्ति
क्यार्लिफोनिया । एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरु गरिरहेका छन्। सुरुमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले
न्युयोर्क । टविटर र टेस्लाका सीईओ एलोन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि
काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको एक भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको
र्क । टिकटकमा चर्चित अमेरिकी गायिका क्याट जेनिसको क्यान्सरका कारण ३१ वर्षको उमेरमा निधन भएको छ । ‘डान्स यू आउटटा माइ हेड’ नामक गीत सार्वजनिक गर्ने जेनिसलाई मार्च २०२२ मा
कोलकत्ता। कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ । आमाले प्रेमीसँग मिलेर छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी
एजेन्सी । अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा सहभागी हुने सेलिब्रेटीहरूको सूची लामो देखिएको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्ग पनि सो विवाह समारोहमा सहभागी
एजेन्सी । भारतको सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाई भेदभाव नभएको बताएको छ। अदालतले यो प्रावधानको
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ । बिसीसीआईले बुधवार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ
इस्लामावाद। पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन् । सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र
रियाद । साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । सन् २०२२ को
काठमाडौँ । उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको
एजेन्सी । उत्तरी बुर्किना फासोमा एक क्याथोलिक चर्चमा आइतबारको प्रार्थनासभाका क्रममा गरिएको ‘आतंकवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएका छन्। आक्रमणमा दुई जना घाइते भएका चर्चका एक वरिष्ठ अधिकारीले बताएका छन्।
एजेन्सी । यौन दुर्व्यवहारको आरोपमा अमेरिकी सेनाका चिकित्सक पहिलो पटक अदालतमा हाजिर भएका छन्। गत शुक्रबार वाशिंगटन राज्यको सैन्य अदालतमा आफ्नो पहिलो उपस्थिति देखाए। दर्जनौँ बिरामीहरूले ल्याएको आरोपबाट उत्पन्न हुने
हैदाराबाद । हैदराबादमा एउटा अनौठो घटना बाहिर आएको छ । एउटी महिला एक जना भिडियो जकीसँग यति पागल भइन् कि उनले तीनलाइ अपहरण नै गरिन । ती युवती ती भिडियो