कृष्णउदास खनाल, वीरगन्ज जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार बिहान अबैध रूपमा राजश्व छली भारतबाट भित्र्याउन लागेको झन्डै १ करोड मूल्य बराबरको मसुरोको दाल बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी
ईश्वरराज ढकाल, काठमाडौं डा. गोविन्द केसीले त्रिविका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानका डीनका विरुद्धमा गर्नुभएको आमरण अनशन आजबाट २१औं दिनमा प्रवेश गरेको छ। उहाँका कुरा एकतर्फी रूपमा सतहमा आइरहे पनि
नेपाल समाचारपत्र बाँके बाँकेमा एड्सबाट ९९ जनाको मृत्यु भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अनुसार, जिल्लामा अहिले ८ सय ६८ जना एचआईभी संक्रमित रहेका छन्। २९औं विश्व एड्स दिवस मनाइरहँदा
नेपाल समाचारपत्र डोटी डोटीमा एक जना गाविस सचिव लाखौं रकम लिएर फरार भएका छन्। जिल्लाको जिजोडामाडौं तथा पोखरी गाविसको जिम्मेवारी पाएका गाविस सचिव ईश्वरबहादुर सिंहले दुईवटै गाविसको सामाजिक सुरक्षातर्फको ३९
ललित सिंह, बझाङ डा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै चार महिनादेखि आन्दोलनमा रहेका काँडा गाविसका बासिन्दाले स्थानीय विकास अधिकारीमार्फत् जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसहित नागरिकता फिर्ता बुझाएका छन्। काँडा गाविस देशैको
विष्णु तिमिल्सिना, बर्दिया कोठियाघाटस्थित नेपालकै लामो गेरुवा (कर्णाली) पक्की पुलमा स्थानीयबासीले अनिश्चित्कालीन चक्काजाम गरेका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। बर्दियाको खैरीचन्दनपुर गाविसलाई उत्तरका गाविससँग जोडेर गेरुवा
यज्ञराज थापा, दैलेख दैलेख जिल्लाका हरेक सामुदायिक विद्यालयलाई सूचनामैत्री बनाउने अभियान शुरू गरिएको छ। जिल्ला शिक्षा कार्यालय दैलेखले यस कार्यलाई अभियानका रूपमा अगाडि लैजान हरेक सामुदायिक विद्यालयलाई सर्कुलर गरेको जनाएको
रोशन पराजुली, हेटौंडा लस्रोतमा विश्वको धनी देश भएर पनि लोडसेडिङको समस्या झेलिरहनु परेको अबस्थामा एउटा खुशीको खबर छ। दिनमा १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका नेपालीको यस्तो समस्या हल गर्ने
नेपाल समाचारपत्र बारा बिरामी वा दुर्घटनामा परेका घाइतेलाई समय मै अस्पताल पुर्याउन नसकेर समस्यामा बेहोर्दै आएका बाराको हरैया रामनगरका बासिन्दाहरूले चन्दा उठाएर एम्बुलेन्स खरिद गरेका छन। एम्बुलेन्स सेवा संचालनमा आएपछि
ललित सिंह, बझाङ जिल्लाका निजिरूपमा खोलिएका बिभिन्न ठाउँका औषधि पसल बाट मंहगो रूपमा युवाहरूलाई अबैध लागुऔषधि बिक्रि बितरण गर्ने गरेको पाईएको छ।सदरमुकाम चैनपुरसंगै जिल्लाका बिभिन्न भागमा खोलीका निजि औषधि पसल
दीपेन्द्र शर्मा, जाजरकोट जाजरकोट डोल्पा सडकअन्तर्गत भेरी नदीको बैरीतालको पुल निर्माण कार्य अलपत्र परेको छ। ठेकेदारको चरम लापरबाहीको कारण रुकुमको चिसापानी र जाजरकोटको डाँडागाउँ जोड्ने भेरी नदीको बैरीताल चिसापानीमा बन्ने
दयाराम पण्डित, बाजुरा र्थिक वर्षको पाँच महिना बित्न लाग्यो। सरकारी कार्यालयको कामकाजले गति लिन सकेको छैन्। दशैंतिहार बिदामा घर गएका कर्मचारी भर्खर जिल्ला फर्किएका छन्। न त सम्झौताको काम शुरू
कुमार श्रेष्ठ, बाँके तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्त ठाकुरले सरकारले ल्याउन थालेको संशोधन प्रस्तावले मधेसको मागलाई सम्बोधन गर्न नसक्ने बताउनु भएको छ। अवधी पत्रकार संघ, नेपालले सोमबार
धनवीर दाहाल, रुकुम रुकुमकोट–५ रुकुमका स्थानीय समाजसेवी भुवनेश्वर उपाध्याय यतिबेला आफ्नो टोल, छरछिमेकमा बिहानै सरसफाइका कुरा गर्दै हिँड्छन्। उनी जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि आफ्ना कार्यकर्ता तथा आफ्ना आफन्तलाई
विष्णुप्रसाद भण्डारी, अछाम मंसिर ४ गते अछामको तिमिल्सेन गाविस–७ निवासी २६ वर्षीया डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएपछि जिल्लाका सरोकारवालाको त्यसतर्फ ध्यान गएको छ। त्यस विषयमा छलफल गर्न जिल्लास्थित सरोकारवालाहरूको
कुमार श्रेष्ठ, बाँके मधेसीको मागलाई सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य गराउन मधेसका प्रमुख नेता तथा नागरिक समाजका अगुवाले जोड गरेका छन्। मधेसी नागरिक समाज, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको ‘वर्तमान संविधान
नेपाल समाचारपत्र बारा पूर्वप्रम एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको नाममा सरकारले देशमा अस्थिरता निम्त्याउन खोजेको बताएका छन्। बाराको निजगढमा पार्टीको पहिलो नगर अधिवेशन उद्घाटन गर्न पुगेका
दुर्गाप्रसाद शर्मा, पर्वत त्रे गाविस–८ की रितु सुनारले १४ वर्षको उमेरमै छिमेकी किशोरसँग विवाह गरिन्। विवाह गरेको केही महिनापछि नै उनी गर्भवती भइन्। उमेर नपुगीकन विवाह भएकाले उनमा थुप्रै खालका
विष्णुप्रसाद भण्डारी, अछाम सुदूर तथा मध्यपश्चिमका कतिपय जिल्लामा व्याप्त छाउपडी कुप्रथा उन्मूलनका लागि थुप्रै अभियान सञ्चालन भए तर त्यस्ता अभियान सार्थक भने हुन सकेका छैनन्। विभिन्न संघसंस्था र सरकारी निकायमार्फत्
दुईको मुत्यु, तीन घाइते रोशन पराजुली, हेटौंडा निबार बिहान हेटौंडामा पत्रकारहरूसँग साक्षात्कार गरी काठमाडौं जाँदै गर्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, केन्द्रीय सदस्य, उहाँका सहयोगी तथा साथमा रहेका सुरक्षाकर्मी बिहान